काठमाडौं । पोखरामा भेटिएका सिन्धुलीबाट सम्पर्कविहीन भएका १६ जनाको नामावली प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार बेलुकी एक विज्ञप्ति जारी गर्दै छुट्टाछुट्टै घरमा भेटिएका १६ जनाको नाम सार्वजनिक गरेको हो ।
प्रहरीले सार्वजनिक गरेको नामावली :
- उर्मिला हायू्
- अस्मिता हायू
- लाल बहादुर हायू
- ओम कुमारी हायू
- कमला हायू
- सान्ता हायू
- बेग बहादुर हायू
- अर्जुन हायू
- कोमल माया हायू
- राजु हायू
- लक्की हायू
- रियासा हायू
- उषा हायू
- हिमाल हायू
- सुवर्ण हायू
- पूर्ण हायू

chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्