• थुनुवा पोशाक र कपाल खौरिएको लुक्ससहित सरकारी वकिलको कार्यालयमा बले

    • chautaripatrika chautaripatrika
    • २०८२ चैत्र २२, आईतवार १७:३९ गते
    images

    काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल ‘बले’ लाई हत्कडी लगाएर सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको छ । उनलाई अदालतमा म्याद थप्नुअघि सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

    बलेलाई अमेरिकाबाट एकजना युवतीले लेखेको फेसबुक स्टाटसको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो । थुनुवाको हरियो पोशाक र कपाल खौरिएको लुक्समा उनी देखिएका छन् ।

    प्रहरीले आजै उनलाई म्याद थपको लागि काठमाडौं जिल्ला अदालतमा पेश गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस्