• संसद् बैठकमा एमालेको अवरोध

    • chautaripatrika chautaripatrika
    • २०८२ चैत्र १९, बिहीबार १४:३१ गते
    images

    १९ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ ।

    गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ ।सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो ।

    बैठक सुरु हुनासाथ एमाले सांसद गुरु बरालले उठेर विरोध गरे । उनले विरोध गरेपछि सभामुख अर्जुनरसिंह केसीले बोल्न समय दिए ।

    प्रतिक्रिया दिनुहोस्