• images

    तुलसा बाइवाको नेतृत्वमा चुनावी अभियानको साङ्गितिक कार्यक्रम सम्पन्न

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन १४, बिहीबार १८:२८ गते
    images

    उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य तुलसा बाइवाको नेतृत्वमा चुनावी अभियानको साङ्गितिक कार्यक्रम गरेका छन् ।
    बुधबार पाँचथर जिल्लाको चुनावी अभियान अन्तर्गत फिदिममा जेनजी युनाईटेड टिम सङ्ग साझको खाना पश्चात् चुनावी अभियानको साङ्गितिक कार्यक्रम गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्