• कोरिया उडिन् सिमरन

    images

    काठमाडौं । पछिल्लो समयकी लोकप्रिय गायिका सिमरन परियार सांगीतिक कार्यक्रमको लागि कोरिया उडेकी छन् ।’

    तनहुँ समाज दक्षिण कोरियाद्वारा आयोजित “सेती मादी सांगीतिक सौगात भाग–२” कार्यक्रममा सांगीतिक प्रस्तुति दिन सिमरन कोरिया लागेकी हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्