• आज कति छ सुनको मूल्य?

    • Bishnu GC Bishnu GC
    • २०८२ माघ १४, बुधबार १३:४२ गते
    images

    साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९५०० रुपैयाँले बढेको हो ।

    कारोबारको अघिल्लो दिन प्रतितोला ३०९३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९५०० रुपैयाँले बढेर ३१८८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

    यता चाँदीको मूल्य ४३० रुपैयाँले बढेर प्रतितोला ७३०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस्