images
  • चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौंमा झरी

    • Salina Magar Salina Magar
    • २०८३ कार्तिक १४, शुक्रबार १२:१२ गते
    images

    काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा झरी परिरहेको छ । वर्षासँगै मौसम चिसोसमेत बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्