• हप्ताको पाचौं दिन पनि सुनको मुल्यमा गिरावट

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १७, बिहीबार १३:१४ गते
    images

    नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। आज १ हजार ४ सय रुपौयाँले सुनको मूल्य घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६ रुपैयाँ कायम भएको छ।

    बुधबार सुनको मूल्य २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो।

    सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ। बुधबार ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्