images
  • कांग्रेस महाधिवेशन : मतदाता संख्या ७ हजार ११४

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन २०, मंगलवार १२:१८ गते
    images
    images
    images

     

    काठमाडौंं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिले ७ हजार ११४ सय जना मतदाताको नामावली सार्वजनिक गरेको हो ।

    नेपाली कांग्रेसको विधान तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम १६ देखि २२ गतेसम्म सम्पन्न हुने १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचन प्रयोजनका लागि नामावली सार्वजनिक गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्