• images

    पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १५, मंगलवार १५:३१ गते
    images

    पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा आज भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ।

    उनीहरूबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्