images
  • कांग्रेस महाधिवेशनमा हिमाल र तराई–मधेसका लागि छुट्टाछुट्टै हल

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १८, आईतवार १२:३७ गते
    images
    images
    images

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन स्थलमा भूगोल र क्षेत्रीय प्रतिनिधित्वलाई ध्यानमा राख्दै छुट्टाछुट्टै हलको व्यवस्था गरिएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधि, नेता तथा कार्यकर्ताको सहजताका लागि ‘हिमाल हल’ र ‘तराई–मधेस हल’ छुट्याइएको छ।

    प्रतिक्रिया दिनुहोस्