images
  • सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीकाे घाेषणा

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १८, आईतवार ११:५८ गते
    images
    images
    images

    नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । सभापति गगन थापालाई बलियो बनाउन र कांग्रेस विचारलाई शसक्त बनाउन तिवारीले महामन्त्रीकाे पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    तिवारीले युवा पुस्ताको नेतृत्व, पार्टी रूपान्तरण र संगठनलाई थप सुदृढ बनाउने एजेन्डासहित महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्