• images

    सहमतिपछि स्वर्णिमको प्रतिक्रिया–बालेन्द्र शाह अब रास्वपा नेता

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष १३, आईतवार ०६:५९ गते
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच ‘बृहत् एकता’को सहमतिपछि रास्वपा उपसभापति स्वर्णिम वाग्ले खुसी व्यक्त गरेका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत बालेन शाह अव रास्वपा नेता भएको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन् ‘बालेन्द्र शाह: अब रास्वपा नेता, आज बिहान ४:१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच बृहत् एकता सम्बन्धी सहमति भएको छ।’

    प्रतिक्रिया दिनुहोस्