images
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन ६, मंगलवार ११:५४ गते
    images

    प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

    बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्