प्रधानमन्त्री वालेन्द्र शाह बालेन मुस्ताङ जाने भएका छन् । प्रधानमन्त्री बालेन भोलि मुस्ताङ जाने कार्यतालिका तय भएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतले दिएको जानकारी अनुसार बालेनले मुस्ताङ जाने समय भने सार्वजनिक गर्न चाहेका छैनन् । उनी पोखराहुँदै मुस्ताङ जान लागेका हुन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक बालेन मुस्ताङ जान लागेका हुन् । प्रधानमन्त्री बालेनको मुस्ताङको कार्यक्रमबारे पनि बताइएको छैन ।


Bishnu GC 














प्रतिक्रिया दिनुहोस्