images
  • विश्व फोटोग्राफी दिवस मनाइँदै

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र ३, बुधबार १२:१४ गते
    images

    आज विश्व फोटोग्राफी दिवस मनाइँदै छ ।

    प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    फोटोग्राफीमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ ।

    एक सय ८५औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

    प्रतिक्रिया दिनुहोस्