• जेन जी पुस्ता आन्दोलनमा,घाइते हुनेको सङ्ख्या १ सय २० पुग्यो

    • chautaripatrika chautaripatrika
    • २०८२ कार्तिक ३०, आईतवार ११:४३ गते
    images

    मेक्सिकोमा जेन जी पुस्ताले निकालेको सरकारविरोधी प्रदर्शनमा झडप हुँदा कम्तिमा १ सय २० जना घाइते भएका छन् । यसक्रममा झन्डै १ सय जना प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

    मेक्सिकोमा जेन जी पुस्ताले निकालेको सरकारविरोधी प्रदर्शनमा झडप हुँदा कम्तिमा १ सय २० जना घाइते भएका छन् । यसक्रममा झन्डै १ सय जना प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

    शनिबार प्रदर्शनका लागि हजारौं जना मेक्सिकोको राजधानीमा भेला भएका थिए । उनीहरुले देशमा जारी भ्रस्टाचार, हत्या–हिंसा रोक्न नसकेको भन्दै उनीहरुले राष्ट्रपति क्लाउडिया शेनबाउमको राजीनमा मागेका छन् ।

    प्रतिक्रिया दिनुहोस्