images
  • मन्त्रिपरिषद् बैठक जारी

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख ३०, बुधबार २१:०१ गते
    images

    बुधबार मन्त्रिपरिषद् बैठक बसेकाे छ । बैठक १० : ३० बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।
    आज संसदमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीछ । त्यसअघि मन्त्रिपरिषद् बैठक बसेकाे हाे ।

    प्रतिक्रिया दिनुहोस्