• स्वस्थ जीवनशैली अपनाउनेहरुका लागि शिल्पा शेट्टीको प्रेरणा

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण १२, सोमबार २१:३६ गते
    images

    बलिउड अभिनेत्री एवम फिटनेस आइकन शिल्पा शेट्टी हालै मुम्बई विमानस्थलमा देखिंदा रोमान्चक रुपमा प्रश्तुत भएकी छिन् ।
    अनुशासित जीवनशैली र योगका कारण ५० वर्षीया उनी चम्किलो र ऊर्जावान देखिइन । फेसन र फिटनेसका कारण शिल्पा निकै यङ देखिएकी छिन् ।
    एयरपोर्टमा देखिएकी शिल्पाका प्रशंसकहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ध्यान खिच्यो र हालैका घुमफिर र सामाजिक सञ्जालका पोस्टहरूले लाखौंलाई प्रेरणा दिइरहेका छ ।
    स्वस्थ जीवनशैली अपनाउनेहरुका लागि अभिनेत्री, उद्यमी र आमाको रूपमा आफ्नो भूमिकालाई शिल्पाले आफूलाई अब्बल सावित समेत गरेकी छिन् ।

    शिल्पा शेट्टी हाल सिनेमा र व्यवसायका क्षेमा आफ्ना आगामी परियोजनाहरूको लागि तयारी गरिरहेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्