• सङ्घीय संसद् सचिवालयको सर्वदलीय बैठक बिहीबार बस्दै

    • chautaripatrika chautaripatrika
    • २०८२ चैत्र १८, बुधबार ०८:५७ गते
    images

    काठमाडौं । संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बिहीबार आह्वान गरिएको छ ।बिहीबार दिउँसो २ बजे बस्ने गरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जनाकारी दिए ।

    बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्ने महासचिव पाण्डेले जनाकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्