• ओलीको बयान- प्रहरीलाई गोली चलाउने आदेश प्रधानमन्त्रीले दिँदैन, यो विषयमा जबाफदेही पनि हुँदैन

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र ११, बुधबार १९:०२ गते
    images

    जेनजी आन्दोलनका बखत प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाकर्मीको दमनमा प्रधानमन्त्री जवाफदेही नहुने बताएका छन्

    गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई बयान दिँदै उनले सुरक्षाकर्मीलाई निर्देशन दिने विभागीय निकाय गृह मन्त्रालय रहने भन्दै आन्दोलनकारीको दमनमा प्रधानमन्त्री जवाफदेही नहुने बयान दिएका हुन् । ”प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन यसका लागि गृह मन्त्रालय विभागीय मन्त्रालयको रुपमा नै रहन्छ,” ओलीले आयोगलाई भनेका छन्,”तर्कपूर्ण ढंगले प्रधानमन्त्री यस विषयमा जवाफदेही हुँदैन ।”

    प्रतिक्रिया दिनुहोस्