• आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई गर्‍यो कास्की प्रहरीले पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २०, मंगलवार १७:४२ गते
    images

    आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनलाई कास्कीको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पुष्टि गरे ।

    प्रहरीले उनलाई साइबर अपराध मुद्दामा पक्राउ गरेको हो । स्रोतका अनुसार, उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

    वाइबामाथि काठमाडौं प्रहरीमा मुद्दा दर्ता भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्