• बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण १८, आईतवार ११:५६ गते
    images

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् ।
    लामाले आइतबार बिहान हेटौंडा पुगेर राजीनामा दिने भएका हुन् ।
    मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति भएपछि उनी राजीनामा दिन तयार भएको हुन् ।
    लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्