• शिवरात्रिको रात, बत्ती र भक्तजनले उज्यालो बनेको पशुपति (ड्रोन दृश्यहरू)

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन ४, सोमबार १०:५९ गते
    images

    महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको उल्लेख्य भीड देखिएको छ। रातभर दीप, बत्ती र आरतीले मन्दिर परिसर झिलिमिली बनेको थियो। ड्रोन क्यामेराबाट कैद गरिएको दृश्यमा पशुपति क्षेत्र भक्तिमय वातावरणमा डुबेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस्