• माओवादीको स्थायी समितिको बैठक आज पनि बस्यो

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण १८, आईतवार ११:३३ गते
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज(आइतबार) पनि बस्दैछ।
    गत शुक्रबारदेखि सुरू भएको स्थायी समिति बैठक आज पनि बस्न लागेको हो ।
    बैठक बिहान ११ः ०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
    शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका थिए।

    प्रतिक्रिया दिनुहोस्