मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। नेपाल प्रहरीले प्रसाईंलाई काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको हो।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका प्रसाइँलाई यही माघ ५ गते पनि प्रहरीले पोखराबाट पक्राउ गरेको थियो। पक्राउ गरेको भोलिपल्टै रिहा भएका प्रसाइँलाई फेरि किन पक्राउ गरिएको हो, प्रहरीले खुलाएको छैन।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्