• काठमाडौँमा बढ्यो चिसो, न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष २६, शनिबार ०६:५५ गते
    images

    काठमाडौँ- काठमाडौँ उपत्यका आज (शनिबार) थप घटेको छ। सुरुवाती मापनमै न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा तल झरेको छ।
    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस देखिएको हो।
    हिजो (शुक्रबार) पनि सुरुवाती मापनमा ३ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे २.४ मा झरेको थियो।

    प्रतिक्रिया दिनुहोस्