बाजुराको जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिका बिच कर्णाली नदीमा सवारीसाधनलाई वारपार गर्न फेरिको सहारा लिने गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिकामा यहीँ फेरीको भरमा सवारीसाधन चल्ने गर्छन् । साथै शान्त गतिमा बगिरहेको कर्णाली नदी । नजिकैको पिलुचौर बजार र त्यस वरपरको सुन्दर दृश्य ।


Salina Magar 












प्रतिक्रिया दिनुहोस्