प्रधानमन्त्री पत्नी सविना काफ्ले झण्डै २० घण्टा कोअस्पताल बसाईपछि डिस्चार्ज भएकी छन् । गएराति १ बजे उनलाई स्वास्थ्य समस्या देखा परेपछि तत्काल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पताल पुर्याइएको थियो ।
पेटमा असह्य पीडा भएर अस्पताल पुर्याइएकी उनको बिहानीपख ४ बजे एपेन्डिसाइटिसको शल्यक्रिया गरियो । स्वास्थ्य अवस्था सामान्य हुँदै गएकाले साँझ डिस्चार्ज गरिएको बुझिएको छ ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्