images
  • बुढीगण्डकीमा आएको बाढीका कारण मनास्लु सर्किटमा पुगेका पर्यटक अलपत्र

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २५, आईतवार ११:४३ गते
    images
    images
    images

    बुढीगण्डकी नदीमा एको बाढीका कारण मनास्लु सर्किटमा पुगेका पर्यटक अलपत्र परेका छन् । बाढीले विभिन्न पुल बगाएपछि उनीहरु अलपत्र परेका हुन् ।

    आज बिहान आएको बाडीले गोरखा र धादिङको नदी तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ ।

    चार जना बेपत्ता भएका छन् भने केही मोटरेवल र झोलुङ्गे पुल बाढीले बगाएको छ ।

    प्रतिक्रिया दिनुहोस्