images
  • कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २४, शनिबार १९:४९ गते
    images
    images
    images

    कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले शनिबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

    प्रदेश सरकार (मन्त्रिपरिषद्) को असोज २४ गतेको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी दिएको हो ।

    प्रतिक्रिया दिनुहोस्