images
  • कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिका उम्मेदवारहरूद्वारा मतदान

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २३, शुक्रबार २२:५४ गते
    images
    images
    images

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समावेशीतर्फका उपसभापति पदका उम्मेदवार विनोद चौधरी र खुलातर्फका उम्मेदवार डा. चन्द्रकान्त भण्डारीले मतदान गरेका छन् ।

    महाधिवेशनअन्तर्गत मतदानका लागि मधेश प्रदेशका मतदाताहरू पनि लाइनमा बसेका छन् ।

    प्रतिक्रिया दिनुहोस्