images
  • कांग्रेस महाधिवेशनको आज हुने भनिएको मतदान स्थगित, अब भोलि हुने

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन २२, बिहीबार १७:०३ गते
    images
    images
    images

    कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान ७ बजेबाट सुरु हुने भएको छ । धेरै क्लष्टर उम्मेदवारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाई र उक्त मतपत्रमा सही गर्न नभ्याएपछि मतदानको मिति सरिएको जनाइएको छ ।

    बुधबार बिहान ७ बजेका लागि हुने भनिएको निर्वाचन १०, १ र २ बजेका लागि सार्दै आएको थियो । कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काका अनुसार अब शुक्रबार बिहान ७ बजेबाट मतदान हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्