images
  • प्रतिनिधिलाई समेत छिर्न नदिइ सुरक्षा व्यवस्थामा कडाई

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २२, बिहीबार १३:०४ गते
    images
    images
    images

    आइतबारदेखि जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउसो १ बजे बाट हुदै छ । दिउसो १ बजेबाट हुने मतदान स्थिलमा प्रतिनिधिलाई समेत छिर्न नदिइ सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्