images
  • महामन्त्रीमा उदयशम्शेर राणाको उम्मेदवारी 

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन २०, मंगलवार १७:१९ गते
    images
    images
    images

     

    काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशम्शेर राणाले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

    मंगलबार कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्तामा राणाले महामन्त्री खुलातर्फबाट उम्मेदवारी दिएका हुन्।

    प्रतिक्रिया दिनुहोस्