images
  • युवा नेता ढकालले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी 

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन २०, मंगलवार १६:३९ गते
    images
    images
    images

     

    काठमाडौं । नेपाली काँग्रेसका युवा नेता भरतराज ढकालले पार्टीको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

    युवा उद्यमी तथा सफल बैंकर्स ढकालले पेशागत विज्ञको क्लस्टरतर्फबाट केन्द्रीय सदस्यमा मंगलबार उम्मेदवारी दिएका हुन् ।

    ढकाल लामो समयदेखि बालबालिका, वातावरण, सहकारी, बैंक तथा वित्तीय संस्था र कृषि क्षेत्रमा काम गर्दै आएका विज्ञको रूपमा परिचित रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्