images
  • डा.सुनिल शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी दर्ता 

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन २०, मंगलवार १४:३८ गते
    images
    images
    images

     

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

    नेपाली कांगसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार उनले काठमाडौंको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थल पुगेर महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

    डा.शर्माले कांग्रेस महामन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

    प्रतिक्रिया दिनुहोस्