नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज पनि खुला मञ्चमा जारी छ । महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूले पूर्वी ढोकाबाट प्रवेश गरिरहेका छन् । प्रतिनिधिहरूले प्रवेशका क्रममा परिचयपत्र देखाएर महाधिवेशनस्थलमा प्रवेश गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्