नेपालका विभिन्न क्षेत्रहरूमा अनेकौँ चाडपर्व, रीतिरिवाज तथा संस्कृतिको विविधता रहेको छ ।
मधेशमा खासगरी मैथिलीभाषीबहुल क्षेत्रमा मनाइने यस्तै एक विशिष्ट पर्व हो जितिया । तीन दिने यो पर्व आजदेखि मनाउन सुरू भएको छ ।
मिथिला–मधेस क्षेत्रमा मनाइने पर्वहरूमध्ये जितिया एक प्रमुख पर्व हो । यो पर्वमा व्रत बस्ने परम्परा छ ।
व्रत वस्दा सन्तान प्राप्ति, सन्तानको दीर्घायु, निरोगी स्वास्थ्य र सन्तानप्रतिको अगाध ममतासँग जोडिएको एउटा कठोर पर्व हो। यो पर्व प्राचीन समयदेखि नै महिलाहरूले गर्दै आइरहेका छन्।
यस वर्ष आज षष्ठी तिथिका


Bishnu GC 















प्रतिक्रिया दिनुहोस्