images
  • आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १५, बिहीबार ११:०५ गते
    images
    images
    images

    जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने जनाएको छ ।

    मंगलबार पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार असोज १५ देखि १७ गते सम्म देशभरका अधिकांश साना नदीहरूमा पानीको बहाव सामान्य रहने अनुमान गरिएको हो ।

    कोशी, नारायनणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वराप्ती, तिनाउ, बाणगँगाा, पश्चिम राप्ती र बबईको पानीको बहाव सामान्य घटवढ रहेको छ ।

    पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो

    प्रतिक्रिया दिनुहोस्