images
  • अविरल वर्षाले अवरुद्ध विद्युत् सेवा पुन:सञ्चालन

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १५, बिहीबार ११:०० गते
    images
    images
    images

    अविरल वर्षाका कारण रारा छायानाथ नगरपालिका–३ स्थित निघाल्या–फुली सडकखण्डमा अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ ।

    वर्षाका कारण विद्युत् लाइनमा समस्या आएपछि सेवा अवरुद्ध भएको थियो ।

    सम्बन्धित प्राविधिक टोलीले निरन्तर प्रयास गरी अवरुद्ध विद्युत् लाइनको मर्मत तथा सम्भार सम्पन्न गरेपछि विद्युत् सेवा पुनः सुचारु गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्