काठमाडौंका विभिन्न स्थानहरुबाट विभिन्न मितिमा चोरी भएका तथा हराएका ५० थान दुईपाङ्ग्रे सवारी साधन प्रहरीले फेला पारी सम्बन्धित धनीहरुलाई बुझाएको छ । विभिन्न मितिमा फेला परेका उक्त मोटरसाइकलहरुको धनीहरु पहिचान गरी बिहीबार प्रहरीले सम्बन्धित मोटरसाइकल धनीहरुलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेद्वारा ३० वटा मोटरसाइकल र २० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो ।


Bishnu GC 















प्रतिक्रिया दिनुहोस्