नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का दिवङ्गत बुवाप्रति श्रद्धाञ्जली अर्पण गर्न मंगलबार दिउँसो शाहको निवास पुगेका छन् ।
आज (मंगलबार) पितृशोकमा रहेका मेयर शाहलाई भेटेर कोइरालाले समवेदना व्यक्त गरेका थिए । मेयर बालेनका बुवाको मंसिर १५ गते उपचारका क्रममा निधन भएको थियो। पिसाब संक्रमण र मधुमेहका कारण स्वास्थ्य जटिल बन्दै गएपछि उनको मृत्यु भएको थियो ।


chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्