• images
    images

    बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण १९, मंगलवार १०:३७ गते
    images
    images
    images
    images

    अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।

    समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य छन् । समितिलाई बिमा क्षेत्र सुधारको अध्ययन र सुझाव पेस गर्न ९० दिनको समय तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्