• पूर्वअर्थमन्त्री पाण्डेको पशुपतिमा अन्तिम संस्कार

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण २, शनिबार १९:३९ गते
    images

    पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको अन्तिम संस्कार भएको छ ।

    शनिबार पशुपति आर्यघाटमा पाण्डेको अन्तिम संस्कार भएको हो ।

    क्यान्सर रोगबाट पीडित डा. पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार विशालनगरस्थित आफ्नै निवासमा निधन भएको थियो ।

    डा.पाण्डे २०६२ ०६३ को नागरिक आन्दोलनका अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा थिए ।

    प्रतिक्रिया दिनुहोस्