• बोस्नियानालाई हराउँदै अमेरिका अन्तिम १६ मा

    • Bishnu GC Bishnu GC
    • २०८३ असार १८, बिहीबार १०:२८ गते
    images

    फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गरेको छ ।

    बिहीबार भएको खेलमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले हराउँदै गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

    अमेरिकाको जितमा फोलारिन बालोगनले ४५औँ मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । मालिक टिलम्यानले खेलको ८२औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए ।

    यस जितसँगै अमेरिकाले अन्तिम १६ मा स्थान बनाएको छ । अमेरिकाविरुद्धको हारसँगै बोस्निया–हर्जगोभिनाको विश्वकप यात्रा सकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्