• images
    images

    पोर्चुगलको शानदार प्रदर्शन, उज्बेकिस्तानमाथि ५–० को एकतर्फी जित!

    • Bishnu GC Bishnu GC
    • २०८३ असार १०, बुधबार ०१:१३ गते
    images
    images
    images
    images
    ह्युस्टन स्टेडियममा भएको फिफा विश्वकप खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० ले पराजित गर्दै दमदार जित निकालेको छ।
    क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमै दुई गोल गर्दै टिमलाई बलियो अग्रता दिलाए। त्यसपछि नुनो मेन्डेसले उत्कृष्ट फ्रिकिक गोल गरे भने खेलको अन्त्यतिर राफाएल लियोले थप एक गोल गर्दै जितलाई अझ फराकिलो बनाए।
    उज्बेकिस्तानले खेलभरि पोर्चुगलको आक्रमण रोक्न संघर्ष गर्नुपर्यो र रक्षात्मक कमजोरी स्पष्ट देखियो।
    यस जितसँगै पोर्चुगल समूह ‘K’ मा बलियो दाबेदारका रूपमा उभिएको छ।

    प्रतिक्रिया दिनुहोस्