• रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र आज, परिचयपत्र वितरणपछि निर्वाचन प्रक्रिया सुरु हुने

    • Bishnu GC Bishnu GC
    • २०८३ असार ९, मंगलवार २०:३५ गते
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ ।

    सोमबार रोकिएको बन्दसत्र आज हुने बताइएको छ । आज बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । बिहान १० बजेपछि मतदाता नामावली प्रकाशन हुने भएको छ भने मतदाता नामावलीको प्रकाशनसँगै निर्वाचन प्रक्रिया शुरू हुनेछ ।

    महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्दसत्रपछि हो ।

    प्रतिक्रिया दिनुहोस्