• images

    Untitled

    • chautaripatrika chautaripatrika
    • २०८२ भाद्र १५, आईतवार १९:५७ गते
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भएको छ ।
    चीनमा (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी कार्यक्रममा मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र मोदीबीच भेटवार्ता भएको हो ।
    उक्त भेटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा उनले ओलीसँगको तस्बिर हाल्दै लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु । भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ ।’

    प्रतिक्रिया दिनुहोस्