• किरण चेम्जोङ दोस्रो पटक पिता बने: चेम्जोङ परिवारमा छोरीको आगमन ​

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २०, बुधबार २०:१५ गते
    images

    नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा स्टार गोलकिपर किरण चेम्जोङ र उनकी श्रीमती कञ्चन निरौलाको परिवारमा नयाँ खुसी थपिएको छ। चेम्जोङ दम्पती दोस्रो सन्तानका रूपमा छोरीको आमाबाबु बनेका छन्। ​नानीको आगमनसँगै चेम्जोङ परिवारमा यतिबेला खुसी र उत्साहको माहोल छ।

    प्रतिक्रिया दिनुहोस्